पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डूमा, सडकमा समर्थकहरूको भिड

पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले बताएअनुसार पूर्वराजा सवार विमान ३ बजेर ५२ मिनेटमा अवतरण